तीन स्टारको भाग्य शनिबार



विश्वकपअन्तर्गत अन्तिम १६ को खेल शनिबारदेखि शुरु हुँदै छ। असार १६ गते अर्जेन्टिना र फ्रान्स तथा उरुग्वे र रुसबीच प्रतिस्पर्धा हुनेछन्। जुन खेलले तीन स्टार लियोनेल मेसी (अर्जेन्टिना), क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) र लुइस सुआरेज (उरुग्वे) को भाग्य निर्धारण गरिनेछ।

अन्तिम १६ को खेल तालिका

असार १६ गते
अर्जेन्टिना विरुद्ध फ्रान्स
समयः बेलुकी ७ः ४५ बजे
उरुग्वे विरुद्ध पोर्चुगल
समयः राति ११ः ४५ बजे
असार १७ गतेः
स्पेन विरुद्ध रुस
समयः बेलुकी ७ः ४५ बजे
क्रोयसिया विरुद्ध डेनमार्क
समयः राति ११ः ४५ बजे

प्रतिक्रिया दिनुहोस्