समूह एच तर्फको खेल सुरु



काठमाडौं ।
रसियामा जारी विश्व कप फुटबलको समूह एच तर्फको खेल सुर भएको छ । यस खेलमा जापान र पोल्याण्ड बीच रसियाको भोल्गोग्राड एरेनामा खेल सुरु भएको छ भने समरा एरेनामा सेनेगल र कोलम्बिया बीचको खेल पनि सुरु भैसकेको छ ।
यस खेलबाट जापनले बराबरी खेल खेले मात्रै पुग्दछ भने पोल्याण्ड यस अघि नै समूह चरणबाटै बाहिरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्