ब्राजिलका समूह विजेता, स्विटजरल्याण्ड उपविजेता



काठमाडौं ।
रसियामा जारी विश्वकपको समूह इ तर्फको तेस्रो खेलमा कोस्टारिका र स्विटजरल्याण्ड बीचको खेल भर्खरै सकेको छ । खेलमा सर्वियालाई २–० ले हराउँदै ब्राजिल समूह विजेता बने भने २÷२ गोलको बराबरीमा रोकेको स्विट्जरल्याण्ड र कोस्टारिका बीचको खेलबाट भने स्विटजरल्याण्ड उपविजेता बनेको छ। यस सँगै दुबै टिमबाट हार व्यहोरेका सर्विया र मोस्टारिका समूह चरणबाटै बाहिरिनु परेको छ ।

प्रतिक्रिया दिनुहोस्