स्विजरल्याण्डले लियो १–०को अग्रता



काठमाडौं ।
रसियामा जारी विश्वकपको समूह इ तर्फको तेस्रो खेलमा कोस्टारिका विरुद्ध स्विट्जरल्याण्डले १–० गोलको अग्रता निकालेको छ । खेलको ३१ औँ मिनेटमा जेमाइलीले गोल गर्दै अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्