मेक्सिकोको पोष्टमा स्विडेनको ३ गोल



काठमाडौं ।
रसियामा जारी विश्वकपको समूह एफ तर्फको तेस्रो खेलमा मेक्सिको विरुद्ध स्विडेनले ३–० को अग्रता लिएको छ। खेलको ७४ औँ मिनेटमा मेक्सिकोका लागि अल्भरेजले गोल गर्दै अग्रता दिलाए ।

भने खेलको ६२ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै स्विडेनले दोस्रो गोल गर्दै २–० को अग्रता कायम गरेको हो ।
खेलको ५० औँ मिनेटमा स्विेडनका खेलाडी अगस्टिनसनले पहिलो गोल गर्दै अग्रता दिलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्