स्विडेन १–० को अग्रता



काठमाडौं ।
जारी विश्वकपको समूह एफ तर्फको तेस्रो खेलमा मेक्सिको विरुद्ध स्विडेनले अग्रता लिएको छ। खेलको ५० औँ मिनेटमा स्विेडनका खेलाडी अगस्टिनसनले पहिलो गोल गर्दै अग्रता दिलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्