पहिलो हाफसम्म कुनै टोलीले गोल गर्न सकेन



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह एफ तर्फको तेस्रो चरणको खेलमा पहिलो हाफसम्म कुनै पनि टोलीले गोल गर्न सकेको छैन ।

दक्षिण कोरिया र जर्मनी बीच तथा मेक्सिको र स्विडेन बीचको खेल गोल बिहिनको अबस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्