साउदी अरबविरुद्ध इजिप्टको अग्रता



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह ए तर्फको विजेता बिचको जारी खेलमा इजिप्टले अग्रता लिएको छ । खेलको २२ औँ मिनेटमा इजिप्टका लागि मोहम्मद सलाहले पहिलो गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्