रसिया विरुद्ध उरुग्वेको २–० को अग्रता



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह ए तर्फको विजेता बिचको जारी खेलमा उरुग्वेले आयोजक रसिया विरुद्ध २–० को अग्रता लिएको छ । खेलको २३ औँ मिनेटमा उरुग्वेको तर्फबाट चेरिसेभको गोलमा अग्रता लिएको हो । यस अघि खेलको १० औँ मिनेटमा स्वारेजले पहिलो गोल गरेर उरुग्वेलाई अग्रता दिलाए ।

प्रतिक्रिया दिनुहोस्