क्याप्टेन पक्राउ



जाकार्ता,(एजेन्सी)
इन्डोनेसियाली प्रहरीले विहिवार सुमात्राको टोवा तालमा डुबेको डुँगाका क्याप्टेनलाई गिरफतार गरेकको छ । उक्त दुर्घटनामा कम्तिमा तीनजनाको ज्यान गएको छ भने अझै एक सय नब्बेजना भन्दा बढि हराइरहेका छन् ।

सोमवार भएके यस ढुँगा दुर्घटनालाई इन्डोनेसियाको इतिहासमा अहिले सम्म्कै सबैभन्दा ठूलो मानिएको छ । क्याप्टेन तुआ सागाला लगायत सत्रजना यात्रुलाई उद्धार टोलिले बचाउन सफल भएको थियो । केवल ६० जना यात्रु बोक्ने अनुमति प्राप्त सो जहाजमा त्यति धेरै संख्यामा यात्रु चढाइएकाले क्याप्टेनलाई पक्राउ गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्