पेनाल्टी सुटआउटमार्फत डेनमार्क विरुद्ध गोल फर्कायो



एजेन्सी ।
रसियामा जारी विश्व कप फुटबलको समहू सी अन्तर्गतको दोस्रो खेलमा डेनमार्क विरुद्ध अष्ट्रेलियाले गोल फर्काएकोे छ । खेलको ३६ औँ मिनेटमा डेनमार्कका युरारीले डि बक्सभित्र ह्याण्ड गरेर फल गरेपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै अष्ट्रेलियाले डेनमार्क विरुद्ध गोल फर्काएको छ । पेनाल्टी सुटआउट अष्ट्रेलियाका खेलाडी जेडिन्याकले गरेर डेनमार्क विरुद्ध १–१ गोलको बराबरीमा पुर्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्