छक्का पञ्जासँग जोडियो सिभिल बैंक



dav

सिभिल बैंक लिमिटेड छक्का पञ्जा–३ फिल्मसँग जोडिएको छ। राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमबीच सिभिल बैंकका तर्फबाट चिफ बिजनेस अफिसर सुजित कुमार शाक्य र छक्का पञ्जा–३ की निर्देशक दिपाश्री निरौलाले यसका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढेको सिभिल बैंकले वित्तीय साक्षरताबिना नेपाल समृद्ध नहुने कुरालाई मनन गर्दै फिल्मका माध्यमबाट वित्तीय शिक्षाको प्रबद्र्धन गर्न छक्का पञ्जा–३ सँग जोडिएको बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्