सहयोगीलाई संजाय



बुडापेष्ट,(एजेन्सी)
हँगेरीको संसदले शरणार्थी बन्न खोज्ने जोकोहीलाई मद्धत गर्ने वकिल तथा अभियन्ताहरुलाई अपराधिलाई सरह कानुनी कारवाहि गर्ने उद्देश्यले बुधवार एउटा नयाँ विधेयक पारित गरेका छ ।

यसरी अवैध आप्रवासीहरुलाई सहयोग पु¥याएको प्रमाणित भएक ेखण्डमा अभियुक्तलाई एक वर्ष लामो कारावास संजाय हुने बताइएको छ । अर्वपति दानी व्यक्तिले मुश्लिम आप्रवासीहरुलाई सहयोग गरिरहेको अभियोग लागेपछि बनाइएको यस विधेयकलाई भिक्टोर ओर्वानको सरकारले ‘ स्टप सोरोस ल ’ नामाकरण गरेको छ । युरोपेली संघका नेताहरुबिच पनि सय विषयमा सहमति भएके थियो ।

प्रतिक्रिया दिनुहोस्