पहिलो हाफसम्म ऊरुग्वे १–० ले अगाडि



एजेन्सी ।
जारी विश्वकप फुटबल प्रतियोगिताको समूह ए अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा ऊरुग्वेले साउदी अरेविया विरुद्ध १–० ले अग्रता कायम गरेको छ । खेलको २२ औँ मिनेटमा कर्नरबाट उपलब्ध बलमा टच गर्दै पहिलो गोल गरेपछि पहिलो हाफसम्म साउदी विरुद्ध साउदी अरेविया पछि परेको छ । पहिलो हाफको खेलसम्म आक्रामक बनेकै कारण पाएको धेरै अबसर साउदी अरेवियाले गुमाईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्