स्विडेन सामु दक्षिण कोरिया पराजित



एजेन्सी ।

रसियामा जारी विश्व कप फुटबलको समूह एफ तर्फको दोस्रो खेलमा स्विडेनले दक्षिण कोरियालाई पराजित गरेको छ ।

हाफ टाईमसम्म बराबरीमा रहेको खेल ६० औँ मिनेट जाँदा स्विडेनले दक्षिण कोरिया विरुद्ध पेनाल्टी पाएको थियो ।

यस मौकालाई स्विडेनले दक्षिण कोरिया विरुद्ध गोल गरेर जीत दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्