पहिलो हाफसम्म स्विडेन ०, उत्तर कोरिया ०



एजेन्सी ।
रसियामा जारी विश्वकप फुटबलको समूह एफ चरणको दोस्रो खेलमा स्विडेन र दक्षिण कोरिया बीचको खेल बराबरीमा जारी छ । पहिलो हाफ सुरु हुँदासम्म दुबै टोली ०–० गोलको बराबरीमा रहेको छ ।

खेलको सुरुमा स्विडेनमाथि दक्षिण कोरियो लगातार दबाव सिर्जना गर्याे भने पछिल्लो चरणमा भने दक्षिण कोरियामाथि स्विडेन हाबी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्