स्विडेन र दक्षिण कोरिया बीचको खेल सुरु



एजेन्सी ।
रसियामा जारी विश्वकप फुटबलको समूह एफ को दोस्रो चरणको खेल सुरु भएको छ । फिफा वरीयतामा ५७ औँ स्थानमा रहेको दक्षिण कोरिया फिफा वरीयताको २४ औँ स्थानमा रहेको स्विडेन बीच भर्खरै खेल सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्