नियम कडा



बेइजिङ (एजेन्सी)
चीनले राजधानी बेइजिङ कारपुंलिंगमा बलात्कारको घटना अगाडी आएपछि नियम कडा पारेकोछ । कारपुलिंग सेवाका पुरुष चालकले राती १० बजेपछि महिला यात्रीलाई राख्न नपाउने भएको छ ।

ट्याक्सी भित्रै महिलामाथि बलात्कारका दुई घटना भएपछि यो नियम ल्याएको हो । यो नियमलाई लागु गर्न बेइजिङमा पर्याप्त महिला चालक राखिएको र त्यसले पुरुष चालकको कमी पुरा गर्न बताइएको छ । बलात्कारको घटना दोहोरिएपछि स्थानिय सरकारले क्याब सेवा नै बन्द गरेको थियो । अहिले उक्त सेवा पुन सुरु भएपनि अत्यन्त कडा निगरानीमा

प्रतिक्रिया दिनुहोस्