ब्राजिल र स्जिट्जरल्याण्ड बीचको खेल झन रोचकः १–१ गोलको बराबरीमा



एजेन्सी ।
रसियामा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘ई’ तर्फको पहिलो खेलमा रोचक बनेको छ । स्विट्जरल्याण्डका खेलाडी जुवरले गोल फर्काए पछि ब्राजिल र स्विट्जरल्याण्ड बीचको खेल रोचक बनेको हो ।

खेलको पहिलो हाफसम्म ब्राजिलले १ गोल गरेको थियो भने स्विट्जरल्याण्डले दोस्रो हाफ पछि १ गोल फर्काउँदै बराबरीमा ल्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्