विश्व कपको पहिलो खेल कहिल्यै नहारेका जर्मनीले यस पटक इतिहास दोर्याउन सक्ला ?



एजेन्सी ।
विश्व कपमा भाग लिए यता जर्मनीले अहिलेसम्म चार पटक जीत हासिल गरिसकेको छ ।

उनले खेलेको पहिलो खेलमा कहिल्यै हार व्यहोरेको छैन । डिफेण्डिङ च्याम्पियनको रुपमा मैदानमा खरो उतारेको जर्मनले तीन म्याचमा सन् १९५८ मा अर्जेन्टिना विरुद्ध ३–१, सन् १९७८ मा पोल्याण्ड विरुद्ध ०–० र सन् १९९४ मा बोलिभिया विरुद्ध १–० गोल गरेको थियो ।

यस खेलमा डिफेण्डिङलाई विशेष ध्यान दिएर जर्मनीलाई म्याक्सिकोका खेलाडीले त्यत्ति जम्न दिएका छैनन् । खेलको सुरुदेखि नै अट्याकिङ खेलेको म्याक्सिकोले पहिलो हाफको मध्ये समयमै सान्दार गोल गरेर अग्रता लिईसकेको छ ।

भने जर्मनीका खेलाडी अझै पनि जम्न दिईरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्