विश्व कप फुटबलको महाकुम्भः यसरी उतार्याे ईजिप्ट र उरुग्वेले आ–आफ्ना खेलाडी



नेपाल समाचारपत्र, काठमाडौं ।

विश्व फुटबलको महाकुम्भका रुपमा लिइने विश्व कप फुटवलको दोस्रो दिनको पहिलो खेल सुरु भएको छ । आजकोे पहिलो खेलमा ईजिप्ट भर्सेस् उरुग्वे बिच खेल भैरहेको छ । भने त्यसपछि अझै बेलुकी मोरक्को भर्सेस् इरान र पोर्चुगल भर्सेस् स्पेनको खेल पनि हुँदैछ ।
त्यस्तै आज हुने इजिप्ट भर्सेस् उरुग्वे बीचको खेलमा आ–आफ्ना खेलाडी यसरी उतारेका छनः

ईजिप्ट टिम

१. गोलकिपरः मोहम्मद एल्सेनावी उनी २३ नम्बरको जर्सीमा छन् ।
२.डिफेन्सः जर्सीमा अहमद फाथी ७ नम्बरको जर्सीमा
३.डिफेन्सः अलि गाबर २ नम्बरको जर्सीमा
४.डिफेन्सः अहमद हेगाजी ६ नम्बरको जर्सीमा
५. डिफेन्सः मोहम्मद अव्देल्साफी १३ नम्बर जर्सीमा
६. मिडफिल्डरः मोहम्मद एल्नेनी १७ नम्बर जर्सीमा
७.मिडफिल्डरः तारेक हामेद ८ नम्बर जर्सीमा
८.फरवार्डः अमर वार्डा २२ नम्बर
९. फरवार्डः अब्दल्लाह एल्साईद १९ नम्बर जर्सीमा
१०. फरवार्डः महम्मद ट्रेजिग्युट २१ नम्बर जर्सीमा
११. फरवार्डः मार्वन मोसेन ९ नम्बर जर्सीमा ।

उरुग्वे टिम

१. गोल किपरः फर्नान्डो मुस्लेरा १ नम्बर जर्सीमा
२. डिफेन्सः गुईल्लेर्माे भरेला ४ नम्बर जर्सीमा
३. डिफेन्सः डिईगो गोडिन (सि) ३ नम्बर जर्सीमा
४. डिफेन्सः जोसे मारिया गिमेनेज २ नम्बर जर्सीमा
५. डिफेन्सः मार्टिन कासेरेस २२ नम्बर जर्सीमा
६. मिडफिल्डरः नाहिटन नानडेज ८ नम्बर जर्सीमा
७. मिडफिल्डरः रोड्रिगो बेन्टान्कुर ६ नम्बर जर्सीमा
८. मिडफिल्डरः मासियास भेसिनो १५ नम्बर जर्सीमा
९. मिडफिल्डरः गियोर्जेयन दि आरर्सकेइटा १० नम्बर जर्सीमा
१०. फरवार्डः लुईस सुअरेज ९ नम्बर जर्सीमा
११.फरवार्डः एडिन्सन काभानी २१ नम्बर जर्सीमा

प्रतिक्रिया दिनुहोस्