सुपर कम्प्युटरको विजेता ब्राजिल



लन्डन, (एजेन्सी)
इंग्ल्यान्डको एउटा सुपर कम्प्युटरले गरेको भविष्यवाणीमा ब्राजिल च्याम्पियन बनेको छ। ब्राजिलले फाइनल खेलमा स्पेनलाई २–१ ले हराएको नतिजा उक्त सुपरकम्प्युटरले निकालेको हो। क्वार्टरद्वफाइनलमा इजिप्ट र आइसल्यान्ड पनि पुगेको उक्त सुपर कम्प्युटरले जनाएको छ। जसमा इजिप्ट फ्रान्ससँग हारेको छ भने आइसल्यान्डलाई स्पेनले पराजित गरेको छ। जबकी लियोनल मेसीको टोली अर्जेन्टिना अन्तिम १६ बाटै फर्कने सो तथ्यांकले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्