अाज रसियाको सानदार सुरुवात



काठमाडाैं । फिफा वरियतामा अाफूभन्दा माथि रहेको साउदी अरेबियाविरुद्ध ५-० को जित निकाल्दै रसियाले विश्वकपमा सानदार सुरुवात गरेको छ।

रसियाका लागि परिवर्तित खेलाडीहरु डेनिस च्यारिसेभले २ तथा अार्टिम मार्टिनले १ गोल गरेभने युरी गोजिन्सी र एलाक्सडर गोलोभिनले थप गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्