करिब २४ लाख टिकट बिक्रि



रसियामा हुने फिफा विश्वकपमा १५ लाख बिक्रि भएको जनाएको छ । जमिध्ये १५ लाख टिकट विदेशी प्रशंसकहरुले खरीद गरेका छन् । रूसी नागरिकले भने ८.७ लाख टिकट किनेका छन् । सबैभन्दा ८८ हजार टिकट अमेरिकी प्रशंसकले किनेका छन् ।

यद्यपि अमेरिका भने क्वालिफाई हुन सकेन । यस्तै ७२ हजार टिकट ब्राजीलका फ्यान्सले किनेका छन् । यो संख्या रूसपछि विश्वकपमा खेल्ने देशमध्येकै सबैभन्दा अधिक हो ।
ती मध्ये २८ हजार टिकट भारतीयहरुले खरीद गरेको जनाइएको छ ।

विश्व कप नखेलेका देशमध्ये टिकट खरीदमा भारत तेस्रो स्थानमा छ । जसको पहिलो स्थानमा अमेरिका तथा दोस्रोमा चीन रहेका छन् । ८ सय ५० टिकट त्यस्ता देशलाई दिईएका छन् जो विश्वकपमा छनोट भएका छैनन् । ती देशको संख्या १ सय ७७ रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्