सिंगापुर र दुई नेता



बिश्वको ध्यान अहिले सिंगापुरको पर्यटकीय नगरी सन्तोसा आइल्याण्डको क्यापेला होटलमा थियो ।

त्यहा थिए बिश्वको रुढीवादी कम्युनिष्ट राष्ट्र उत्तर कोरियाली सर्बोच्च नेता किम जोङ उन र महाशाक्तिशाली राष्ट्र भनिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमबीचको एतिहासिक बार्ता कसैकालागि हासी मजाक र कसैकालागि तेस्रो बिश्वयुद्ध टरेको भन्दै खुशियाली साटासाट गरेको दिनको रुपमा लिइएको छ ।

दुई नेताबीच हुने वार्ता भाडिने भन्दै बिश्वका हतियार माफियाहरुले मिडियालाई दुरुपयोग गरेपनि दुई नेताको सुझबुझपूर्ण निर्णय भएको समाचार बाहिर आएपछि धरहरालाई पनि लाग्यो के अव बिश्व मानचित्रबाट लगभग एक्लिएको उत्तर कोरियाली शासक र जनताले तेस्रो बिश्वको समेत अवलोकन गर्न पाउने बाटो खुलै कै होत ।

दुवै देशका मुर्ख स्वभावका नेताहरुले बिश्वलाइ नै जिल्ल पार्दै बार्ता अगाडि बढाउने घोषणा गरेपछि धरहरा पनि खुसीले गदगद भएको छ तपाई नि पाठक बृन्द ?

प्रतिक्रिया दिनुहोस्