यस्ताे गरेर दुब्ली देखिइन त यी युवती ?



काठमाडौं । आजभोलीका युवती पातलो देखिन चहान्छन् । पातलो देखिनका लागि एउटी युवतीले सामाजिक सञ्जालमा अनेक गरेकी छन् ।
यी २० बर्षिया मेरी जैलकोव्सी हुन् जो दैनिक आफ्ना तस्बिर सोसियल मिडियामा पोस्ट गर्छिन् ।

उनी आफ्नो शरीरमा कन्फिडेन्स नभई पोस्ट गर्छिन् वा स्लिम देखिनका लागि यस्ता दबाब महसुस गर्छिन् पत्ता लाग्न सकेको छैन ।
कतिपय ठाउँमा उनले आफ्ना तस्बिर यस्ता देखाएकी छन् की साँच्चै उनी निक्के फिट र स्लिम छिन् ।

एउटा तस्बिरमा उनले भनेकी छन्,‘सास रोकेर हेर्नुस केही नगरी कस्तो स्लिम देखिएकी छु ।’ मेरीले धेरै तस्बिरमा आफुलाई मोडलसँग तुलना गरेकी छन् ।
खासमा उनी खानको असन्तुलन हुने बिमारी थिइन् । अब उनी ठिक भएको बताइएको छ । उनले आफ्ना शरीरमा आएका बदलावका तस्बिरहरू पोस्ट गर्न थालेकी छन् ।
–एजेन्सी

प्रतिक्रिया दिनुहोस्