नेपाललाई पारामा ३ स्वर्ण



काठमाडौं, (नेस)
दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय ग्यरोगी र पुम्से तेक्वान्दो च्याम्पियनसिपको पहिलो दिन नेपालले पुम्से र फाइट मध्यम प्रदर्शन गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेपको) कभर्ड हलमा शुक्रबारदेखि शुरू भएको प्रतियोगिताअन्तर्गत पारातर्पm नेपालले ४ विधामध्ये ३ विधामा स्वर्ण जितेका छन्। पाराको महिला ४८ केजीमुनि के–४४ विधामा नेपालकी पलेशा गोवद्र्धनले स्वर्ण जित्दा फाइनलमा नेपालकै सीता भण्डारीलाई हराइन्।

पुरुषतर्पm ४० केजीमुनि के–४१ विधामा नेपालका सोम सुनवारले नेपालकै दीपेश महतलाई हराउ“दै स्वर्ण जिते। ६९ केजीमुनि के–४२ मा नेपालका रामबहादुर अधिकारीले नेपालकै संघु भोटेलाई हराउ“दै स्वर्ण पदक आफ्नो बनाउन सफल भए।

प्रतिक्रिया दिनुहोस्