पारस बने उत्कृष्ट खेलाडी



काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का वर्षको उत्कृष्ट खेलाडी बनेका छन् ।

पल्सर स्पोर्टस अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै पाड्काले अवार्ड जितेका हुन् ।

अवार्डका लागि क्रिकेटकै लामिछानेसँगै ब्याडमिन्टनका दीपेश धामी‚ जुडोका इन्ऽ बहादुर श्रेष्ठ‚ गल्फका टंक बहादुर कार्की मनोनयनमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्