राजेश हमालसंग विवाह गर्नु अघिकी मधु



काठमाडौं । विवाह भन्दा पहिले महानायक राजेश हमाललाई चाहने युवतीहरुको कमी थिएन । यसैलाई बुझेर पनि हुनसक्छ उनले झण्डै ५० वर्षको हाराहारीमा विवाह गरे । उनको स्टारडमकै कारणले हुन सक्छ उनी भन्दा झण्डै तीन दशक कान्छी युवतीले उनलाई प्रेममा पारिन् । मोडल मधु भट्टराईसँगको प्रेमलाई राजेशले विवाहमा परिणत गरे । राजेश हमालसंग विवाह गर्नु अघि मधु यस्ती थिईन ।

प्रतिक्रिया दिनुहोस्