फेरी बढायाे अाेली सरकारले पेट्रोल, डिजल र मट्टितेलको भाउ



काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ बढाएको छ । बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ मूल्य बढाएको हो ।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य अव प्रतिलिटर १ सय ८ रूपैँया पुगेकाे छ ।  डिजल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँ पर्ने भउकाे छ ।  खाना पकाउने एलपी ग्यासको मूल्यभने यथावत रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्