मुक्तिनाथ विकास बैंकको डीसीईओ मानन्धरद्वारा पदबहाली



नेपाल समाचारपत्र काठमाडौं
मुक्तिनाथ विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त तारा मानन्धरले आइतबारदेखि पदबहाली गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका मानन्धर यसअघि प्रभु बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए । मानन्धरको विभिन्न वाणिज्य बैंकमा १७ वर्ष लामो कार्य अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्