सिन्दूर जात्रामा यसरी रंगियो मध्यपुर थिमी (फोटोफिचर)



नेपाल समाचारपत्र, काठमाडौँ ।

भक्तपुरको मध्यपुर बिस्केट जात्रा को अन्तिम दिन थिमी क्षेत्रमा आज  सिन्दूर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुर थिमीका बासीन्दाले एकअर्कामा अबिर दलेर सिन्दूर जात्रा मनाउँछन् । मध्यपुर थिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दूर जात्रा प्रसिद्ध जात्रा मानिदै आएको छ ।

मध्यपुर थिमीमा २३, नगदेशमा १, बोडेमा ७, टिगनीमा १ गरी ३२ वटा खट सहभागी भई परम्परागत रूपमा विभिन्न देवीदेवताको नेतृत्वमा जात्रा निकाल्ने गरिन्छ ।

नेपाल समाचारपत्रका लागि मोनिका मल्लले लिनुभएको केहि तस्विरहरु:

प्रतिक्रिया दिनुहोस्