आजबाट आईपीएल सुरु, खेलाडी को–को छन् ?



काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको ११ औं संस्करण शनिबार सुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा चेन्नेई सुपरकिङ्स र मुम्बई इण्डियन्स खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेपछि मुम्बईको वाङखडे रंगशालामा सुरु हुनेछ । तीनपटकको विजेता चेन्नेई भारतीय राष्ट्रिय टीमका पूर्व कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा छ भने मुम्बई भारतीय राष्ट्रिय टीमका उपकप्तान रोहित शर्माको कप्तानीमा छ ।

चेन्नेई भ्रष्टाचारको आरोपमा २ वर्षको प्रतिवन्धपछि यसपटक आइपिएलमा फर्किएको  छ । चेन्नेईका प्रशिक्षक स्टेफेन फ्लेमिङले २ वर्षको प्रतिवन्धनले टीम र खेलाडीको प्रदर्शनमा कुनै फरक नपर्ने बताएका छन् ।

को को छन् खेलाडी ?
चेन्नेइ सुपर किङ्स
स्टेफेन फ्लेमिङ् प्रशिक्षक
महेन्द्रसिंह धोनी कप्तान
सुरेश रैना
फाप डु प्लेसिस
रबिन्द्र जडेजा
इमरान ताहिर
हरभजन सिंह
ड्वेन ब्राभो
केदार जाधव
शेन वाट्सन
अम्बाती रायडु
मुरली विजय
मिचेल स्ट्यानर
सार्दुल ठाकुर
कर्ण शर्मा
मार्क वुड
साम विलिङ्स
दीपक चाहर
लुङगिस्नी न्गिदी
केएम आसिफ
क्षितिज शर्मा
मोनु सिंह
जगदिशन नारायण
धु्रब शोरी
कनिष्क शेठ
चैतन्य विसोइन ।

मुम्बइ इण्डियन्स
महेला जयबर्द्धने स् प्रशिक्षक
रोहित शर्मा स् कप्तान
हार्दिक पाण्ड्या
किरोन पोलार्ड
जसप्रित बुम्राह
क्रुनल पाण्ड्या
इशान किसान
पाट क्युमिन्स
जे पि डुमिनी
एभिन लेविस
सुर्यकुमार यादव
मुस्ताफिजुर रहेमान
बेन कटिङ
राहुल चाहर
प्रदीप सङवान
जेसोन बेहरोनड्रोफ
सौरभ तिवारी
तेजिन्दर ढिलोन
अकिला धनन्जय,
सिद्धेश लाड
आदित्य टेर
मयाङ्क मार्खण्डे
अनुकुल रोय
शरद लुम्बा
मोहसिन खान
एमडि निधीस
एमडि दिनेसन ।

प्रतिक्रिया दिनुहोस्