सोमपाल कामीले लिए हङकङको दोस्रो विकेट



नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपालर हङकङबीच भैरहेको विश्वकप छनोटको समूह चरणको अन्तिम खेल जारी छ । जिम्बावेको बुलवाये क्रिकेट मैदानमा जारी खेलमा हङकङको दोस्रो विकेट झरेको छ। नेपाली खेलाडी सोम्पाल कामीले यो सफलता दिलाएका हुन । यस अघि वसन्त रेग्मीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । हङकङ अहिले २ विकेटको क्षतिमा ५३ रन बनाएर १३ औँ ओभरको खेल खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्