पत्रकार पुष्करलाल श्रेष्ठ सम्मानित हुने



टंकराज अधिकारी, पोखरा । लायन्स स्थापनाको शतवार्षिकी कार्यक्रममा पोखरामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल समाचारपत्रका प्रकाशक सम्पादक पुस्करलाल श्रेष्ठसहित १ सय जनालाई सम्मान गर्नुहुने भएको छ ।

‘हाम्रो गौरव राष्ट्रिय सान, १०० वर्षमा १०० जना सम्मान’ नाराका साथ राज्यका विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउने एक सय जना व्यक्तिहरुलाई पोखरामा नागरिक अभिनन्दन तथा रथारोहण सहित विशेष सम्मान गरिने भएको हो ।


देशभरबाट २५ हजार भन्दा बढीको उपस्थितिमा सम्मान तथा अभिनन्दन गरिने आयोजकले जनाएको छ ।

आजभन्दा सय वर्ष अगाडि प्रथम विश्वयूद्धबाट क्षतविक्षत भएको तत्कालीन समाजमा मानवीय सेवा, मानिसहरु बिच दुःखमा समवेदना प्रकट गर्न तथा घाउमा मलमपट्टी लगाउने उद्देश्यसहित लायन्सको स्थापना भएको थियो ।

संसारका २११ देशमा शिक्षा, स्वास्थ्य र वातावरण एवं पर्यावरण संरक्षणमा विशेष योगदान पु¥याउँदै आएको लायन्स नेपालमा बिगत ४७ वर्षदेखि विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय रुपमा क्रियाशील छ ।

काको हुँदैछन सम्मानित ?

पुष्करलाल श्रेष्ठ
आचार्य बालकृष्ण
अमृत गुरुङ
अनुराधा कोइराला
बैकुण्ठ मानन्धर
बैरागी काइँला
बमबहादुर कार्की
वसन्त केशव पराजुली
बसन्तकुमार सम्मा नेपाल
भिक्षु मैत्रेय
ब्रह्मकुमारी दिदी परिणता
भुवन चन्द
विजय लामा
विकल शेरचन
बिना कुमारी सिलवाल
विनोद चौधरी
विरेन्द्र बहादुर बस्नेत
ब्याकुल माइला
चन्द्र ढकाल
कोलिन स्मिथ(पुतली बाजे)
दिपक विष्ट
धिरेन्द्र प्रेमर्षि
दिन दयाल अग्रवाल
डा. भगवान कोइराला
डा. विद्या प्रसाद पन्त
डा. ध्रुवचन्द्र गौतम
डा. गोविन्द टन्डन
डा. जगदिश अग्रवाल
डा. जगमान गुरुङ
डा. मोदनाथ प्रश्रित
डा. मृगेन्द्र राज पाण्डे
डा. रामप्रसाद पोखरेल
डा. सन्दुक रुइत
डा. शंकरमान राई
डा. तारानाथ शर्मा
दुर्गा बराल “वात्सायन”
इरादेवी थैव
गणेश बहादुर श्रेष्ठ
जर्ज जोन/एलियामा जोन
गोपाल ठाकुर
गोबिन्द प्रसाद श्रेष्ठ
हरिप्रसाद पाण्डे
हरिवंश आचार्य
हरिभक्त शर्मा
हरिदेवी कोइराला
हेमानन्द गिरी
हिमालय सम्शेर जबरा
इन्दिरा राना मगर
कमलनयन गौतम
काशी नाथ न्यौपाने
केदारभक्त माथेमा
खड्ग गर्बुजा
कृष्णजङ शाह
कुलमान घिसिङ
कुन्ती मोक्तान
ललितबहादुर बस्नेत
लक्ष्मीदास मानन्धर
लेखबहादुर क्षेत्री
लिली थापा
लक्की क्षेत्री
मदनकृष्ण श्रेष्ठ
माधवप्रसाद घिमिरे
मैयादेवी श्रेष्ठ
मनिषा कोइराला
नारायण रायमाझी
निलप्रसाद भण्डारी
निर शाह
पदम बहादुर गुरुङ
प्रभाकर समशेर राणा
प्रदिप नेपाल
(सञ्जय थापा)
प्रेमध्वज प्रधान
प्रेमराजा महत
रवि लामिछाने
राजेन्द्र राज पन्त
राजेश हमाल
रामआशिष यादव
रामचन्द्र तिमोथी
रामेश, रायन
रामप्रित पासवान
रेवती रमण / शान्ता पौडेल
शम्भुजित बास्कोटा
सानुबाबु सुनुवार
सरुभक्त
सत्यमोहन जोशी
सुवर्ण वैद्य (घाटे वैद्य)
शान्ता चौधरी
शान्ति नारायण श्रेष्ठ
सिद्धिलाल श्रेष्ठ
सिताराम कट्टेल र कुञ्जना घिमिरे
सोनाम साङ्पो
सुभाष गोयल
स्वामी अरुण आनन्द
ताकासी मियाहारा
टेकनाथ बराल
तीर्थ श्रेष्ठ
तोरण कार्की
तुलसी घिमिरे
यादव खरेल
यामबहादुर शाक्य
योगी विकासानन्द

प्रतिक्रिया दिनुहोस्