हुँदा हुँदा मल पनि बिकेन



काभ्रे जिल्लाको पाँचखाल नगरपालिका स्थित जिरोकिलो नजिकका स्थानिय कृषकहरुले कुखुरापालनबाट उत्पादन गरेको सुली मल पनि नबिके पछि सडक छेउमा यसरी थुपारेर राखेका छन् । मुख्यगरि आलु रोप्ने सिजनमा यस्तो मलको माग हुने गरे पनि यसवर्ष विक्रि नभएको किसानहरुले गुनासो गरेका छन् ।

तस्विरः ज्ञानमणि नेपाल कालोटोपी

प्रतिक्रिया दिनुहोस्