अहा⁄ कति रमाइलो



 चन्द्रागिरिमा फोटो खिच्दै महिलाहरू। समुद्र सतहबाट २ हजार ५ सय ५१ मिटर उचाइमा रहेको चन्द्रागिरिमा केबलकार चढ्न र हिमाल हेर्न हरेक दिन उल्लेखनीय संख्यामा आन्तरिक पर्यटक आउने गर्दछन्। तस्वीर ः अनिल आङदेम्बे÷काठमाडौं

प्रतिक्रिया दिनुहोस्