इपिएस भाषा परीक्षाको आवेदन चैतको पहिलो सातामा



रोविन पौडेल काठमाडौँ ।
दक्षिण कोरीका जानको लागि हरेक वर्ष लिइने इपिएस कोरिएन भाषा परीक्षाको आवेदन फारम चैतको पहिलो साता देखि खुल्ने भएको छ । वैदेशीक रोजगार विभाग इपिएस कोरिया शाखाका अनुसार यहि फागुन अन्तिम साता सुचना जारी गरी चैतको पहिलो साता देखि एक हप्ता समय दिई भाषा परीक्षाका लागि आवेदन दिन सकिने छ ।

साथै भाषा परिक्षा २०७५ जेठ अन्तिम साता हुने विभागले जनाएको छ ।

यस्तै गएको वर्ष परिक्षामा १० हजार ८ सय जना भाषा परिक्षामा उर्तीण भएका थिए ।

प्रतिक्रिया दिनुहोस्