प्रदेश १ को मुख्यमन्त्री शेरधन राई



बिराटनगर । एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई विजयी भएका छन् । यससँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्