परेड



कोरियन पिपुल्स आर्मी स्थापना भएको ७०औं वार्षिकोत्सवको अवसरमा उत्तर कोरियाको राजधानी प्योङयाङमा आयोजित सैनिक परेड। उक्त परेडमा असंख्य क्षेप्यास्त्र तथा परमाणु हतियार प्रदर्शन गर्ने अनुमान गरिएको भए पनि पहिलेको भन्दा कम मात्र प्रदर्शन गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्