नेपाली खेलाडीहरू



आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत डिभिजन–२ का लागि तयारी गर्दै नेपाली खेलाडीहरू। नेपालले प्रतियोगिताअन्तर्गत पहिलो खेलमा आज आयोजक राष्ट्र नामिबियासँग खेल्दैछ।      तस्वीरः क्यान

प्रतिक्रिया दिनुहोस्