सन्दीप आइपीएल खेल्ने, २० लाखमा दिल्लीले किन्यो



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपालका प्रतिभाशाली युवा क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा किनेको छ ।
आईपीएलको आइतबार अक्सनबाट दिल्लीले लामिछानेलाई किनेको हो । नेपालको इतिहासमा सन्दिप आईपीएल खेल्ने पहिलो खेलाडीसमेत हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्