वैद्यनाथ बाहिनी तेस्रो



????????????????????????????????????

काठमाडौं, (नेस)
वैद्यनाथ बाहिनीको टिम सशस्त्र प्रहरी महानिरीक्षक रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत भलिबलतर्फ तेस्रो स्थानमा रहेको छ। शुक्रबार हल्चोकमा भएको खेलमा बैद्यनाथ बाहिनीको टिमले महेश्वरी बाहिनीको टिमलाई २६–२४, २५–२० र २५–१९ ले हराएको हो।

यसैगरीे फुटबलतर्फको सेमिफाइनल खेलमा जित्दै बराह बाहिनीको टिम र रुद्र बाहिनीको टिम फाइनलमा प्रवेश गरेका छन्। यस्तै भलिबलतर्फ बराह बाहिनीको टिम र मुक्तिनाथ बाहिनीको टिम फाइनलमा पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्