चेम्बरमा केडिया



काठमाडौं, (नेस)
नेपाल चेम्बर अफ कर्मसको ६७औं वार्षिक साधरण सभाको निर्वाचनमा चेम्बरको बाणिज्य क्षेत्रतर्फको कार्यकारीणी सदस्यमा केडिया अर्गनाइजेसका मनोजकुमार केडिया निर्वाचित हुनुभएको छ। उहाँ नेपाल चेम्बर अफ कर्मसको संस्थापक केडिया समूह एक मात्र आजीवन सदस्य रहेको औद्योगिक घराना सुन्दरमल रामकुमार (हाल केडिया अर्गनाइजेस) को चौंथो पुस्ताको हुनु हुन्छ।

वृज सिमेन्टलगायत विभिन्न सिमेन्ट उद्योगका अक्तिरिक्त सिद्र्धाथ बैंकमा अध्क्षय, सिद्धार्थ इन्स्योरेन्स तथा अन्य औद्योगिक व्यवसायमा आबद्ध रहनुभएको मनोजकुमार केडिया अर्गनाइजेसनको कार्यकारी निर्देशकसमेत हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्