इपीएल फाइनलः बिराटनगरद्धारा भैरहवालाई १५० रनको लक्ष प्रस्तुत



नेपाल समाचारपत्र, काठमाडौँ ।
कीर्तिपुर क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) को फाइनलमा भैरहवाले १५० रनको लक्ष पाएको छ ।पारस खड्काको कप्तानीमा बिराटनगर वारियर्सले ७ विकेट गुमाउँदै १४९ रन जोडेको छ ।
यसरी भैरहवा ग्लाडीयटर्सले फाइनलमा उपाधिका लागि १५० रन जोड्नु पर्नेछ । उक्त टोलीको कप्तानी शरद भेष्वाकरले गरीरहेका छन् ।

शरद भेष्वाकरको कप्तानीमा खेलिरहेको भैरहवा ग्लाडीयटर्सले अब फाइनल उपाधि चुम्नका लागि १५० रन जोड्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्