राष्ट्रपतिय चुनाव



सान्टियागो, (एजेन्सी)
राष्ट्रपति मिचेले ब्याचेलेटका उत्तराधिकारी छान्नका लागि चिलियनहरूले राष्ट्रपतिय चुनावमा मतदान गरिरहेका छन्। यस चुनावका लागि ८ जनाले उम्मेदवारी दिएका छन्। सन् २०१० देखि २०१४ सम्म राष्ट्रपति रहेका अर्बपति कन्जरभेटिभ सेवासियन पिनेरा पुन सत्तामा फर्कने अनुमान गरिएको छ। पूर्वपत्रकार तथा समाजवादी उम्मेदवार अलेजान्द«ो गिल्लियरले पिनेरालाई ठूलो चुनौती दिनसक्ने बताइएको छ। साथै हिजै मतदाताहरूले संसदको तल्लो सभा र सिनेटको आधा सदस्य अर्थात कूल १ सय ५५ सदस्यको पनि छनोट गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्