संगीत प्रकाशकको खुलासा



लन्डन, (एजेन्सी)
बेलायती संगीत प्रकाशकले आफू कान्डहरू लगातार ल्याइरहने र आफू अरूबाट ‘प्रयोग हुने मुर्ख’ भएको बताए। उनले हिलारी क्लिन्टनको सूचनाहरूलाई क्षति पुर्याएको दाबी गर्ने एकजना रुसी वकिलसँग डानोल्ड ट्रम्पका इतर पक्षसँग भेटघाटको व्यवस्था मिलाएका थिए। रब गोल्डस्टनले अमेरिकी स्पेसल काउन्सेल रोबर्ट म्युलरबाट उक्त बैठकका विषयमा सोधपुछका लागि गरिएको आग्रहलाई स्वीकार गरेको छ। उक्त घटनालाई ट्रम्पको राष्टपतीय अभियान र क्रेमलिनबीचको कथित सम्बन्धमा भइरहेको छानबिनको केन्द्रविन्दुका रूपमा हेरिएको छ। उनले अमेरिकी नेताका छोरा डोनाल्ड ट्रम्पलाई ती वकिलको दस्तावेज दिने प्रस्ताव गरेको थियो।

प्रतिक्रिया दिनुहोस्