प्युठानमा यसरी खेलियो देउसी भैलो



तिहार पर्व २०७४ को अबसरमा सरुमारानी १ बर्नविर प्युठानका युवाहरु मिलेर खेलेको देउंसी भैलो।खुब रमाइलो रह्यो यसपालिको तिहार।खास गरि यो मारुनी नाच मगर समुदायमा लोकप्रीय छ।उनिहरुको यो पुरानो संस्कृती हो।

भिडियो रिर्पोट
सलिम अन्सारी, प्युठान

प्रतिक्रिया दिनुहोस्