यी हुन् विश्वका खतरनाक ५ तानाशाह, जसले गरे यस्ता हर्कत



विश्वमा धेरै तानाशाहरुको जन्म भयो छ । केही तानाशाहरूले लाखौं मानिसलाई मृत्युको मुखमा पुर्याए र केहीले मानिसको अधिकारहरु खोसेर राज्य गर्ने गरेको पाईन्छ ।

तानाशाहरुले राज गरेका भएमात्र त हुन्थ्यो तर उनीहरु मध्ये केहीले यस्ता कार्यहरु गरे की आफूलाई भगवान नै सम्झिए ।

अहिलेको युगमा हामी विश्वका पाँच यस्ता खतरनाक शासकहरुको बारेमा तपाईहरुलाई जानकारी यसप्रकार उल्लेख गरेका छौँ ।

मुअमम्मर गद्दाफी

लिबियाका शासन मुअम्मर गद्दाफी अमेरिकाकी स्टेट सेक्रेटरी कोण्डोलिजा राइसलाई मन पराउँथे । उनले एक अन्तरवार्ताका क्रममा यस्तो बताएका थिए ।

राइस लिबियाको भ्रमणमा रहेका बेला गद्दाफीले एक सीडी बनाएका दिएका थिए । जसमा राइसको विदेश भ्रमणका फोटोहरु राखिएका थिए र व्याकग्राउण्डमा रोमान्टिक गीत बजिरहेको थियो ।


निकोलाई चाऊशेस्कू

राष्ट्रपति निकोलाई चाऊशेस्कू रोमानियाका शासक थिए र उनलाई सधै डरलागि रहन्थ्यो की आफ्नो हत्या हुने छ ।

उसलाई ओस्मोसिरको माध्यमबाट आफ्नो मृत्यु हुेन शंका थियो । ओस्मोसिस कपडाको मद्दतमा कसैको शरीमा पुयाइन्थ्यो ।

जसका कारण चाऊशेस्को हरेक दिन नयाँ सूट तथा नयाँ जुत्ता लगाउथे । यो मात्र होइन उनी एक पटक लगाएको सूट जलाउने गरेका थिए ।

इदी अमीन
युगाण्डाका राष्ट्रपनि इदी अमीन विश्वलाई यो देखाउन चाहन्थे की अफ्रीकी मूलका मानिस अब कसैका पनि दास होइनन् । जसका कारण उनी चार सूट बूट लगाएका श्वेत मानिसलाई आफ्नो काँधमा राखेर हिड्थे । इदिस अमीनलाई बुचर अफ युगाण्डा पनि भनिन्छ ।

                          किम इल सुंग

यति तानाशाहको हर्कत जानकारी भइसकेपछि उत्तर कोरियालाई कसरी भुल्न सकिन्छ र ?

आफूलाई उत्तर कोरियाको प्रधानमन्त्री भन्ने किम इल संगको बानी बहुतै अनौठो खालको थियो । जवान रहका लागि उनी २० वर्षका युवा युवतीको रगत आफ्नो शरीरमा राख्थे ।

यतिमात्र होइन उनले गीत लेखेका थिए । उक्त गीत उत्तर कोरियाले स्पेस स्टेशनमा बजाउँथ्यो । जसको उदेश्य किमको महानताको गीत एलियन पनि सुन्न सकुन् भन्ने थियो ।

सपरमुरात नियाजोव

सपरमुरात नियाजोव तुर्कमेनिस्तानका तानाशाहा थिए । उसने एक किताव लेखेका थिए जसको नाम थियो रुह्नमा । यस किताब हरेक विद्यार्थीले पढ्नै पर्थो । यो पुस्तक एक धार्मिक प्रोपोगाण्डाको रुपमा लेखिएको थियो ।
उनले यो कितावलाई आकासमा पनि पठाए ताकि एक एलियनले पनि पढ्न सकोस् ।

प्रतिक्रिया दिनुहोस्