६५ वर्ष पहिलेको काठमाडौँ यस्तो थियो (फोटो फिचर)



काठमाडौँ ।  नेपालका अध्येता मानिएका चर्चित फोटो ग्राफर स्वर्गीय टोनी हागनले १९५०को दसकमा काठमाडौँ आसपास खिचिएका सुन्दर तस्बिरहरू ।

न्युरोड गेट : विस १९६७ सालतिर काठमाडौको न्युरोड छिर्ने मुख्य गेट ।
काठमाडौंको बौद्धनाथ
भक्तपुरको कमलबिनायक पोखरी
कोपुण्डोल र थापाथली जोड्ने बागमती पुलबाट पश्चिमतर्फको दृश्य
कोपुण्डोल र थापाथली जोडने पुल
काठमाडौंको यट्खाबहालमा नेवारी भोज
काठमाडौंको सडकमा हिंडदै गरेकी महिला ।
दरवारमार्ग ।
सन् १९७५ मा असनस्थित राजा विरेन्द्रको राज्याभिषेक गर्ने क्रममा
५५ वर्षअघि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल ।
असन चोक स्थित अन्नपुर्ण मन्दिर
५० वर्ष पहिलेको काठमाडौको पुरानो बसपार्क ।
पशुपतिनाथ क्षेत्र
बौद्धमा तिब्बती शरणार्थी
काठमाडौको पहिलो फिल्म हल ६८ वर्षअघि ।
ललितपुरको एकान्तकुनाबाट उत्तरतर्फ फर्किएर खिचेको तस्वीर
बुढानिलकण्ठ

प्रतिक्रिया दिनुहोस्